काैडिन्य गाेत्री आचार्यहरूकाे अनलाइन वंशावली

काैडिन्य ऋषिका सन्तान, काैडिन्य गाेत्री आचार्यहरूकाे रक्तरेखा वंशावली । सम्पूर्ण काैडिन्य गाेत्री आचार्य भाइबन्धु एकतृत गर्ने मनासयका साथ तयार गरिएकाे इतिहासकै पहिलाे याे अनलाइन वंशावलीमा तपाइँलाइ स्वागत छ ।

४०,०००+ सदस्यहरू

यस अनलाइन वंशावलीमा हालसम्म ४०,००० भन्दा बढी काैडिन्य गाेत्री आचार्यहरूले सदस्यता लिएका छन् ।

हाम्राे परिवार

सम्पूर्ण काैडिन्य गाेत्री आचार्यहरूकाे नामावली संकलन गर्ने हेतुले हामीले याे वृहत परिवारकाे सदस्यहरूकाे खाेजी कार्य गरेका छाैँ ।

नेपालकाे इतिहासमा पहिलाेपटक

अनलाइन वंशावली

अनलाइन सदस्यहरु

No one is online right now

पूर्ण अनलाइन

सदैब ताजा

त्रुटिरहित

छाेरी बुहारी समाबेश

वंशवृक्ष

नेपालकाे इतिहासमा पहिलाे पटक ४५ भन्दा बढि पुष्ताहरू भएकाे वंशकाे वंशावलीकाे अनलाइन वंशवृक्ष । यस वंशवृक्षमा काैडिन्य गाेत्री आचार्यहरूका सबै सदस्यहरूकाे नाम, तस्विर, पुष्ता नम्बर आदि विषयहरू समाविष्ट छन् ।

बिचारहरू

काैडिन्य गाेत्री आचार्यहरूकाे कलमबाट…

काैडिन्य गाेत्री आचार्यहरूकाे वंशावली

सदस्यता लिनका लागि वा थप जानकारीका लागि हामीलाइ सम्पर्क गर्नुहाेस् ।

Phone

+977 9817711300

Email

info@raktarekha.com

Address

Diktel-1 Khotang, Nepal